बीएफआईएन र एनएमबीएको सहकार्यमा तेस्रो माइक्रोफाइनान्स सम्मेलन हुँदै
काठमाण्डौ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) र नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसिएसन (एनएमबीए)को सहकार्यमा ‘तेस्रो बीएफआईएन वार्षिक माइक्रोफाइनान्स सम्मेलन २०२६’ आयोजना हुने भएको छ।सम्मेलनमा लघुवित्त क्षेत्रका वरिष्ठ नेतृत्व, नीतिनिर्माता, नियामक निकायका प्रतिनिधि तथा उद्योग क्षेत्रका अभ्यासकर्ताहरूको सहभागिता रहने...

