जीवन बीमकहरुबाट झण्डै एक खर्बको बीमालेख धितोकर्जा प्रवाह, रु.९.८९ ब्याज आम्दानी
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले झण्डै एक खर्ब रुपैयाँ बराबरको बीमालेख धितो कर्जा प्रवाह गरेका छन् । १४ जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा मात्रै ९७ अर्ब ७३ करोड ५२ लाख रुपैयाँको कर्जा प्रवाह गरेका हुन् । जीवन बीमकहरुले प्रवाह गरेको यो बीमालेख धितोकर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा ७।३४ प्रतिशत बढी हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरुबाट बीमितहरुले ९१ अर्ब ५ करोड ४०...