आक्रमण कसरी भयो फ्लाई दुबईका क्याप्टेनले सुनाए आक्रमणको त्यो क्षण, नेतन्याहुले दिए इजरायल भ्रमणको निम्तो
काठमाण्डौ । फ्लाई दुबईका भारतीय क्याप्टेन स्मित मच्छारलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आगामी इजरायली स्वतन्त्रता दिवसको विशेष समारोहमा सहभागी हुन निम्तो दिएका छन्।नेतन्याहुले मच्छारसँग टेलिफोन संवाद गर्दै उनको साहस र विमानमा सवार यात्रुको ज्यान जोगाउन खेलेको भूमिकाको प्रशंसा गरेका हुन्। उनले मच्छारलाई इजरायलको स्वतन्त्रता दिवसमा उत्सवको ज्योति...

