ब्रिलियन्ट सेक्युरिटिजले ८ प्रतिशत ब्याजदरमा मार्जिन ट्रेडिङ सुविधा ल्यायो
काठमाण्डौ । ब्रिलियन्ट सेक्युरिटिज प्रालि (ब्रोकर नं. ८) ले वार्षिक ८ प्रतिशत ब्याजदरमा मार्जिन ट्रेडिङ सुविधा सुरु गरेको छ।कम्पनीले लगानीकर्ताको खरिद क्षमता बढाउने, सहज वित्तीय पहुँच उपलब्ध गराउने र उपलब्ध पूँजीलाई थप प्रभावकारी रूपमा परिचालन गर्न सहयोग गर्ने उद्देश्यले उक्त सुविधा ल्याएको जनाएको छ।ब्रिलियन्ट सेक्युरिटिजका अनुसार मार्जिन ट्रेडिङअन्तर्गत...

