नेपालमा पहिलो पटक पायो ब्रिटिस कलेजले ‘ग्रिनिङ एजुकेशन पार्टनर’ को मान्यता
काठमाण्डौ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गत ‘द ब्रिटिस कलेज’ ले नेपालमा पहिलो पटक ‘ग्रिनिङ एजुकेशन पार्टनर’ (हरित शिक्षा साझेदारको) मान्यता प्राप्त गरेको छ। कलेजले प्रदान गर्दै आएको बीबीए शैक्षिक कार्यक्रम अन्तर्गत ‘इनोभेट फर इम्प्याक्ट’ (आईएफआइ) परियोजनामा गरेको उत्कृष्ट कार्यको परिणामस्वरुप कलेजले संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) बाट...