हाइब्रिड एसयूभी बजारमा बीएआइसीको प्रवेश, पेट्रोल र विद्युतीय मोटरको संयोजनसँगै अफ-रोड डिजाइन
काठमाण्डौ । चिनियाँ अटोमोबाइल ब्रान्ड बीएआइसीले नेपाली बजारमा आफ्नो हाइब्रिड ‘एसयूभी बीजे–३०’ सार्वजनिक गरेको छ । कम्पनीले आजबाट सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर उक्त मोडल सार्वजनिक गरेको हो । नेपालमा बीएआइसी ब्रान्डको प्रवेशसँगै कम्पनीले हाइब्रिड प्रविधियुक्त एसयूभी बजारमा ल्याएको हो । बीजे३० बीएआइसीको एसयूभी लाइनअपमा रहेको मोडल हो, जसमा पेट्रोल...

