सोमबार, बैशाख ८,२०८२ 04:04:56
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 04:04:56
बझाङ विमानस्थलमा ५ महिनापछि पुनः उडान सुरु
NEWS

बझाङ विमानस्थलमा ५ महिनापछि पुनः उडान सुरु

काठमाण्डौ । बझाङ विमानस्थलमा पुनः उडान सुरु भएको छ । विगत ५ महिनादेखि उडान बन्द रहेको बझाङको देवल विमानस्थलमा आजदेखि पुनः उडान सुचार भएको हो । आज समिट एयरको जहाजले विमानस्थालमा ५ महिनापछि उडान गरेको छ।  समिट एयरको विमान सोमबार दिउँसो साढे १२ बजे अवतरण भएको हो । कम्पनीले गत चैतदेखि उडान रोकेको थियो । त्यसअघि दुई वर्षदेखि कम्पनीले सातामा २ दिन उडान गर्दै आएको थियो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.