आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाण्डौ । मुस्लिम समुदायको दोस्रो महान् धार्मिक पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा, उत्साह र धार्मिक विधिअनुसार मनाइँदैछ। पर्वका अवसरमा मुस्लिम धर्मावलम्बी बिहानै मस्जिद तथा इदगाहमा भेला भई सामूहिक नमाज अदा गर्दै एकअर्कामा शुभकामना आदानप्रदान गरेका छन्।इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।काठमाण्डौको नेपाली जामे मस्जिद,...

