‘बालोन डी ओर’मा यामालको दाबी, भन्छन्, ‘एम्बाप्पेभन्दा म योग्य छु’
काठमाण्डौ । बार्सिलोनाका युवा स्टार लामिन यामालले सन् २०२६ को बालोन डी’ओर आफूले जित्नुपर्ने दाबी गरेका छन्। उनले आफू र फ्रान्सेली स्टार किलियन एम्बाप्पेलाई विश्वका दुई उत्कृष्ट खेलाडीको रूपमा प्रस्तुत गर्दै यस वर्षको व्यक्तिगत अवार्डका लागि आफू बढी योग्य रहेको बताएका हुन्।यामालले स्पेनिस टेलिभिजन कार्यक्रम ‘युनिभर्सल भाल्दानो’ का लागि दिएको अन्तर्वार्तामा यस्तो...

