BANKING

बैंकर्स क्लब तौलिहवाको आयोजनामा वित्तीय सचेतना र्‍याली सम्पन्न

काठमाण्डौ । बैंकर्स क्लब तौलिहवाको आयोजनामा वित्तीय सचेतना र्‍याली आयोजना गरिएको छ । ग्लोबल मनि वीकको अवसरमा बैंकर्स क्लब तौलिहवाको आयोजनामा उक्त कार्यक्रम आयोजना भएको हो ।