सोमबार, असार २,२०८२ 09:46:27
  • सोमबार, असार २,२०८२ 09:46:27
Global IME Bank Limited

बैंकर्स क्लब तौलिहवाको आयोजनामा वित्तीय सचेतना र्‍याली सम्पन्न

Hyundai Nepal
बैंकर्स क्लब तौलिहवाको आयोजनामा वित्तीय सचेतना र्‍याली सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । बैंकर्स क्लब तौलिहवाको आयोजनामा वित्तीय सचेतना र्‍याली आयोजना गरिएको छ । ग्लोबल मनि वीकको अवसरमा बैंकर्स क्लब तौलिहवाको आयोजनामा उक्त कार्यक्रम आयोजना भएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त र्‍यालीमा तौलिहवा, कपिलवस्तुमा कार्यालय भएका  ‘क’, ‘ख’, ‘ग’ वर्गका १६ र ‘घ’ वर्गका ३ गरि जम्मा १९ बैंक र वित्तीय तथा लघुवित्त संस्थाका लगभग १०० कर्मचारीहरूको सहभागीता रहेको थियो । 

उक्त र्‍याली तौलिहवाको जमुवार देखि प्रशासन चोक, नयाटोल, गौढी चोक हुँदै भिक्षु चोक सम्म विभिन्न सचेतनामूलक प्लेकार्ड र ब्यानर सहित आयोजना गरिएको बैंकर्स क्लब तौलिहवाले जनाएको छ ।  

कार्यक्रम चैत ९ गते शुक्रबारका दिन बिहान ७.५० बजे सुरु भएर ८.५५ मा समाप्त भएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.