पाँच वर्षमा वित्तीय अपराध साढे चार गुणाले बढ्यो, बैंकिङ कसुरसँग सम्बन्धित मात्रै ८४%
काठमाण्डौ । नेपालमा आर्थिक तथा वित्तीय अपराध तीव्र गतिमा बढ्दै गएको देखिएको छ। पछिल्ला पाँच आर्थिक वर्षमा वित्तीय अपराधसम्बन्धी मुद्दा करिब साढे चार गुणाले वृद्धि भएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ।कुल मुद्दामध्ये करिब २८ प्रतिशत हिस्सा आर्थिक तथा वित्तीय अपराधले ओगटेको र त्यसमध्ये ८४ प्रतिशत बैंकिङ कसुरसँग सम्बन्धित रहेको सीआईबीका प्रहरी...

