सबै वाणिज्य बैंकको आधारदर एकल अंकमा, ऋण लिँदा सबैभन्दा सस्तो कहाँ पर्छ ?
काठमाण्डौ । सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरुको आधारदर एकल अंकमा झरेको छ । बैंकहरुको निक्षेपको तुलनामा कर्जा प्रवाह हुन नसकेपछि बैंकहरुको आधारदर एकल अंकमा झरेको हो । पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता देखिन थालेको । तर निक्षेपको तुलनामा बैंकहरुबाट प्रवाह हुने कर्जा भने त्यहि अनुपातमा प्रवाह हुन भने सकिरहेको छैन । जसका कारण बैंकहरुको लागत बढ्न थालेको छ । बढ्दो...