बसर अल असदले रुसलाई २५० मिलियन डलर नगद दिएको खुलासा
काठमाण्डौ । सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असदले रुसलाई २५० मिलियन डलरबराबरको नगद दिएको तथ्य सार्वजनिक भएको छ । असदले यो रकम सन् २०१८ देखि २०१९ को बीचमा दिएका थिए । यसले असद सत्ता र रुसबीच सिरिया द्धन्द्धका बेला वित्तीय साझेदारी रहेको देखाएको जनाइएको छ । यो रकम अमेरिकी डलर र युरोमा हस्तान्तरण गरिएको थियो । यो कदमले देशमा व्याप्त प्रतिबन्ध र विदेशी मुद्राको अभावका बेला...