खरानीबाट फेरि उठ्यो बिर्तामोड भाटभटेनी, आइतबारदेखि नियमित सञ्चालन
काठमाण्डौ। जेनजी आन्दोलनका क्रममा लुटपाट र आगजनीबाट क्षतिग्रस्त बनेको झापाको बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर पुनर्निर्माणपछि आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।भाटभटेनी सुपर मार्केट प्रालिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भदौ १४ गतेदेखि स्टोरले दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने जानकारी दिएको हो।कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका...

