आईतवार, फाल्गुन ११,२०८१ 03:46:59
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:46:59
बेकोको दशैंतिहार लक्षित योजना, ४१ हजारसम्मको छुट
CORPORATE

बेकोको दशैंतिहार लक्षित योजना, ४१ हजारसम्मको छुट

काठमाण्डौ । युरोपको घरायसी उपकरण ब्राण्ड बेकोले दशैं तिहार लक्षित ‘ब्रिङ होम ह्याप्पीनेश’ योजना सार्वजनिक गरेको छ ।  यस योजनाअन्तर्गत बेकोको घरायसी सामान खरिद गर्दा ४१ हजार ४०० रुपैयाँसम्मको आकर्षक छुटको साथै हातखाली नजाने उपहारहरु ल्याएको छ ।  

बेको को ‘न्यू इयर इज हेयर’ योजना सार्वजनिक,४१ हजारसम्मको आकर्षक क्यास ब्याक
CORPORATE

बेको को ‘न्यू इयर इज हेयर’ योजना सार्वजनिक,४१ हजारसम्मको आकर्षक क्यास ब्याक

काठमाण्डौ । युरोपकै शीर्ष घरायसी उपकरण ब्राण्ड बेकोले नयाँ वर्ष लक्षित गरी ‘न्यू इयर इज हेयर’ नामक योजना सार्वजनिक गरेको छ ।  यस योजनाअन्तर्गत बेको ब्राण्डका घरायसी उपहरणहरुको खरिदमा रु ४१ हजार ४०० सम्मकोआकर्षक क्यास ब्याक र विभिन्न उपहारहरुको व्यवस्था गरिएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.