शनिबार, जेष्ठ २,२०८३ 04:19:42
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 04:19:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बेको ब्राण्डका सामाग्री खरिदमा ४१ हजारसम्म बचत गर्न सकिने

Laxmi Sunrise Bank Limited
बेको ब्राण्डका सामाग्री खरिदमा ४१ हजारसम्म बचत गर्न सकिने
Shivam Cement

काठमाण्डौ । यूरोपको नं. १ ब्राण्ड तथा चौधरी ग्रुपअन्तर्गत रहेको अन्तर्राष्ट्रिय होम एप्लाएन्स् ब्राण्ड बेकोले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा विशेष उपहार योजना ल्याएको छ । कम्पनीले आफ्ना विभिन्न सामानहरुको खरिदमा रु. ४१ हजार ४०० सम्मको बचत गर्ने मौका र आकर्षक क्यास ब्याक उपहार योजना ‘अनबक्स् ह्याप्पीनेश’भन्ने नाराका साथ बजारमा उक्त योजना ल्याएको छ ।  

नयाँ वर्ष २०८२ को वसरमा बेकोको विभिन्न घरायसी सामानहरु जस्तै रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कन्डिशनर, डिशवाशर तथाफ्रि स्टेंडिङ ओभनको खरिद गर्दै ग्राहकहरुले आप्mनो घरमा नयाँपनको हर्षका साथै विभिन्न आकर्षक उपहार तथा हरेक खरिदमा आकर्षक बचत पाउँदै उत्सवको खुशीयाली झनै बढाउन सक्ने विश्वास कम्पनीले लिएको छ । 

Bizshala
New Office
CG Motors

आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामानका साथै १०० प्रतिशत पार्ट्स् उपलब्धता तथा सर्भिस् ग्यारेन्टी लगायत बेकोको अन्तर्राष्ट्रिय विश्वास पाई ग्राहकहरु ढुक्क भई यस नयाँ वर्षमा रमाउन सक्ने कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत बेको सिंगल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक क्यासब्याक, डबल डोर रेफ्रिजरेटरमा निःशुल्क क्रम्पटन ड्राई आइरन, वाशिङ मेशिनमा निःशुल्क ६ केजी एरियल म्याटिक, एयर कन्डिशनरमा निःशुल्क जडान, डिशवाशरमा निःशुल्क २ प्याकेट डिशवाशर किट तथा फ्रि स्टेंडिङ ओभनमानिःशुल्क सिजी. प्रेसर कुकर जित्ने अवसर रहेको छ । यो योजना चैत २४ देखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागु गरिएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

साथै सिजी इलेक्सको वेब साईटमा गई आफ्ना पुराना सामानहरुको एक्सचेन्ज समेत गर्न सक्ने तथा शुन्य प्रतिशत इएमआईमा सामानहरु खरिद समेत गर्न सकिनेछ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.