Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 05:15:22
बेनी हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै झण्डै ९ गुणा बढी आवेदन
Capital Market

बेनी हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै झण्डै ९ गुणा बढी आवेदन

काठमाण्डौ । बेनी हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै मागभन्दा झण्डै ९ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार पहिलो दिनमै मागभन्दा ८.९२ गुणा बढी आवेदन परेको हो ।सिडिएससीका अनुसार आज साँझ ५ बजेसम्ममा ६ लाख ६४ हजार ७० जनाले आवेदन दिएका छन् । कम्पनीको आईपीओमा ७७ करोड ६ लाख २१ हजार रुपैयाँ बराबरको ७७ लाख ६ हजार २१० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा...

बेनी हाईड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
Capital Market

बेनी हाईड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि आईपीओ निष्कासन गर्दैछ। कम्पनीले आम सर्वसाधारणका लागि भदौ २२ गतेदेखि प्रतिकित्ता रु. १०० अंकित दरका ८ लाख ६३ हजार २ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो ।कम्पनीले २०८२ माघ २९ गते २० करोड ८० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।...

बेनी हाईड्रोपावरले सर्वसाधारणलाई भदौ २२ गतेदेखि आईपीओ निष्कासन गर्ने
Capital Market

बेनी हाईड्रोपावरले सर्वसाधारणलाई भदौ २२ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि यही भदौ २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आम सर्वसाधारणका लागि भदौ २२ गतेदेखि प्रतिकित्ता रु. १०० अंकित दरका ८ लाख ६३ हजार २ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो ।कम्पनीले २०८२ माघ २९ गते २० करोड ८० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट...

बेनी हाईड्रोपावर प्रोजेक्टको आईपीओ बाँडफाँड
Capital Market

बेनी हाईड्रोपावर प्रोजेक्टको आईपीओ बाँडफाँड

काठमाण्डौ । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ बाँडफाँड बिक्री प्रबन्धक एनएमबि क्यापिटलको बालुवाटारस्थित कार्यालयमा बिहान ९ बजे भएको हो ।कम्पनीले गत चैत १ गतेदेखि १५ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि कुल १० लाख ४० हजार कित्ता आईपीओ निष्कासन गरेको...

बेनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

बेनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । चैत १ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ ।  कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।...

बेनी हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला
Capital Market

बेनी हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला

काठमाण्डौ । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (चैत १गते)देखि पहिलो चरणको आइपीमो निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो ।  कम्पनीले गत माघ २९ गते नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँबराबरको रु. १००...

बेनी हाईड्रोपावरले चैत १ गतेदेखि आईपीओ निष्कासन गर्ने
Capital Market

बेनी हाईड्रोपावरले चैत १ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आगामी चैत १ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।  कम्पनीले गत माघ २९ गते नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँबराबरको रु. १००...

बेनी हाईड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति
Capital Market

बेनी हाईड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट माघ २९ गते अनुमति पाएको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.