भारतीय राजदूतद्वारा सभामुख अर्यालसँग भेट, भारत भ्रमणको निम्तो
काठमाण्डौ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।भेटका क्रममा राजदूत श्रीवास्तवले भारतका लोकसभाका सभामुख ओम बिरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी गराएका थिए। साथै, उनले सभामुख अर्यालसहित नेपाली सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययन तथा अवलोकनका लागि भारत भ्रमणको निम्तो दिएका छन्।सभामुख...

