भगवति हाईड्रोपावरको १०.५२६३% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले नगद लाभांश वितरण गरेको छ। कम्पनीले गत पुस २४ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० का लागि पारित १०.५२६३ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा माघ २ गतेदेखि उक्त नगद लाभांश जम्मा गरेको...