भक्तपुरमा मनाइयो एघारौं उद्योग दिवस
काठमाण्डौ । ‘औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ भक्तपुरमा मंगलबार एघारौं उद्योग दिवस मनाइएको छ ।उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले युवाहरुलाई देशमै रोजगारी दिन सरकारले उद्योगधन्दाहरु स्थापनामा वृद्धि गर्न आवश्यक रहेको बताए । ‘देशमै उत्पादन गर्न सकिने धेरैजसो सामानहरु विदेशबाट आयात...

