भुगर्भ सिमेन्टले जारी पूँजीको २०% आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ
काठमाण्डौ । भुगर्भ सिमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले केन्द्रीय कार्यालय नारायणचौर, नक्साल काठमाण्डौं स्थित भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारण (उद्योग प्रभावित क्षेत्र, नेपाल सरकारको स्वीकृती लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) मा जारी पूँजीको २० प्रतिशतका दरले आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले...