५ महिनामा झण्डै ४५ हजार बीमितले त्यागे बीमा पोलिसी, कुन कम्पनीबाट कति ?
काठमाण्डौ ।जीवन बीमा कम्पनीबाट हालसम्म ४४ हजार ९५५ वटा बीमा पोलिसी त्याग (सरेण्डर) भएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीबाट चालू आर्थिक वर्ष २०८०/ ०८१ को ५ महिनासम्ममा ४४ हजार बढी बीमितबाट पोलिसी सरेण्डर भएको हो ।