बिम्स्टेक शिखर सम्मेलन सम्पन्न
काठमाण्ठडौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैठौं शिखर सम्मेलन सम्पन्न भएको छ । थाईल्याण्डमा आज बैंकक सोचपत्रपत्र, २०३० जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न भएको हो ।यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिम्स्टेक बैंकक...