सन नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बिनोद शर्मा पौडेल नियुक्त
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा बिनोद शर्मा पौडेल नियुक्त भएका छन् । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई रिक्त रहेको कम्पनी सचिव पदमा नियुक्त गरेको हो ।