सोमबार, असार २,२०८२ 03:25:35
  • सोमबार, असार २,२०८२ 03:25:35
Global IME Bank Limited

सन नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बिनोद शर्मा पौडेल नियुक्त

Hyundai Nepal
सन नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा  बिनोद शर्मा पौडेल नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा बिनोद शर्मा पौडेल नियुक्त भएका छन् । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई रिक्त रहेको कम्पनी सचिव पदमा नियुक्त गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पौडेल कम्पनीको प्रमुख सञ्चालक अधिकृतका रुपमा कार्यरत छन् ।  

यस्तै सोहि दिन बसेको सञ्चालक समितिको बैठकले यस अघिका कम्पनी सचिव विवेक खरेलले फागुन १ गतेदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.