आईतवार, फाल्गुन ११,२०८१ 10:47:16
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:47:16
लिबर्टी इनर्जीको कम्पनी सचिवमा धुव्र कुमार श्रेष्ठ नियुक्त
STOCK MARKET

लिबर्टी इनर्जीको कम्पनी सचिवमा धुव्र कुमार श्रेष्ठ नियुक्त

काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको कम्पनी सचिवमा धुव्र कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  कम्पनीमा उप–महाप्रबन्धक पदमा कार्यरत श्रेष्ठलाई कम्पनी सचिवको समेत जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।  

गरिमा विकास बैंकको कम्पनी सचिवमा अनिल रेग्मी नियुक्त
BANKING

गरिमा विकास बैंकको कम्पनी सचिवमा अनिल रेग्मी नियुक्त

काठमाण्डौ । गरिमा विकास बैंकको कम्पनी सचिवमा अनिल रेग्मी नियुक्त भएका छन् । चैत १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा कार्यरत रेग्मीलाई चैत १५ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको बैंकले जनाएको छ ।  

धौलागिरी लघुवित्तको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त
NEWS

धौलागिरी लघुवित्तको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त भएका छन् । संस्थाको चैत ३ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

सन नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा  बिनोद शर्मा पौडेल नियुक्त
INSURANCE

सन नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बिनोद शर्मा पौडेल नियुक्त

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा बिनोद शर्मा पौडेल नियुक्त भएका छन् । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई रिक्त रहेको कम्पनी सचिव पदमा नियुक्त गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.