प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा सन नेपाल लाइफद्वारा ६० लाख सहयोग
काठमाण्डौ । गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीबाट प्रभावित पक्षहरुलाई उद्दार राहत र पुनर्स्थापनामा सहयोग पुर्याउन सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराएको छ ।अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले अर्थमन्त्रि स्वर्णिम वााग्ले मार्फत प्...

