मंगलवार, कार्तिक ३,२०८३ 01:26:07
  • मंगलवार, कार्तिक ३,२०८३ 01:26:07
Global IME Bank Limited

सन नेपाल लाइफको ३.७७ करोड कित्ता सेयरको लक इन अवधि भदौमा समाप्त हुँदै

Bizshala
सन नेपाल लाइफको ३.७७ करोड कित्ता सेयरको लक इन अवधि भदौमा समाप्त हुँदै
New Office

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनी तथा कर्मचारीलाई बाँडफाँड गरिएको सेयरको ‘लक–इन’ अवधि भदौ महिनामा समाप्त हुन लागेको जानकारी गराएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार प्रकाशित सूचनामा कम्पनीका नेपाल धितोपत्र बोर्डमा दर्ता भएका कुल ५ करोड २८ लाख २७ हजार ३६ कित्ता सेयरमध्ये संस्थापक र कर्मचारीको स्वामित्वमा रहेका सेयरको लक–इन अवधि भदौ १४ गतेबाट समाप्त हुन लागेको जनाएको हो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सूचनाअनुसार लक–इन अवधि समाप्त हुन लागेको सेयरमध्ये संस्थापकतर्फ ३ करोड ६९ लाख ३१ हजार ५५५ कित्ता र कर्मचारीलाई बाँडफाँड गरिएको ७ लाख ९२ हजार ४६९ कित्ता गरी कुल ३ करोड ७७ लाख २४ हजार २४ कित्ता रहेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा प्रचलित कानून तथा नियामकीय व्यवस्थाअनुसार सेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.