सन नेपाल लाइफको ३.७७ करोड कित्ता सेयरको लक इन अवधि भदौमा समाप्त हुँदै
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनी तथा कर्मचारीलाई बाँडफाँड गरिएको सेयरको ‘लक–इन’ अवधि भदौ महिनामा समाप्त हुन लागेको जानकारी गराएको छ ।कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार प्रकाशित सूचनामा कम्पनीका नेपाल धितोपत्र बोर्डमा दर्ता भएका कुल ५ करोड २८ लाख २७ हजार ३६ कित्ता सेयरमध्ये संस्थापक र कर्मचारीको स्वामित्वमा रहेका...

