बुधबार, आश्विन २८,२०८३ 02:44:52
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 02:44:52
Bizshala
Global IME Bank Limited

टक्सार पिखुवा खोलाको १.४९ लाख कित्ता सेयरको लकइन खुल्दै

Bizshala
टक्सार पिखुवा खोलाको १.४९ लाख कित्ता सेयरको लकइन खुल्दै
New Office

काठमाण्डौ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको १ लाख ४९ हजार ३२ कित्ता सेयरको लकइन अवधि सकिने भएको छ।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार उक्त सेयरको लकइन अवधि २०८३ मंसिर ५ गतेपछि समाप्त हुनेछ। लकइन अवधि सकिएसँगै ती सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्। 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्दा सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरमध्ये सुरुमा १ लाख ५१ हजार ५३३ कित्ता सेयर बाँडफाँड गरेको थियो।

तर सामूहिक लगानी कोषका दुईवटा योजनाहरू परिपक्व भइसकेपछि नेपाल धितोपत्र बोर्डको व्यवस्थाबमोजिम ती योजनाको स्वामित्वमा रहेको २ हजार ५०१ कित्ता सेयर लकइन अवधि अगावै फुकुवा गरिएको थियो। त्यसपछि हाल लकइनमा रहेको सेयर संख्या १ लाख ४९ हजार ३२ कित्तामा झरेको हो।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले नियमअनुसार लकइन अवधि सकिनुअघि नै सेयरधनी तथा लगानीकर्तालाई जानकारी गराएको जनाएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.