मंगलवार, कार्तिक ३,२०८३ 03:24:13
  • मंगलवार, कार्तिक ३,२०८३ 03:24:13
टक्सार पिखुवा खोलाको १.४९ लाख कित्ता सेयरको लकइन खुल्दै
Capital Market

टक्सार पिखुवा खोलाको १.४९ लाख कित्ता सेयरको लकइन खुल्दै

काठमाण्डौ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको १ लाख ४९ हजार ३२ कित्ता सेयरको लकइन अवधि सकिने भएको छ।कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार उक्त सेयरको लकइन अवधि २०८३ मंसिर ५ गतेपछि समाप्त हुनेछ। लकइन अवधि सकिएसँगै ती सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्। 

टक्सार पिखुवाखोला हाइड्रोपावरले डाक्यो साधारण सभा, होल्डिङ कम्पनी बन्ने मुख्य प्रस्ताव
Capital Market

टक्सार पिखुवाखोला हाइड्रोपावरले डाक्यो साधारण सभा, होल्डिङ कम्पनी बन्ने मुख्य प्रस्ताव

काठमाण्डौ । टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज ८ गते बसेको संचालक समितिको बैठकले सभा असोज ३० गते रामालय इभेन्ट भेन्यु, बाँसबारी काठमाण्डौमा बिहान ११ बसे बस्ने निर्णय गरेको हो ।  सभामा कम्पनीले अन्य कम्पनीहरूमा लगानी गर्न सहजताको लागि होल्डिङ कम्पनीमा परिणत गर्नको लागि कम्पनीको नाम परिवर्तन गर्ने तथा सोही...

याम्बालिङ्ग र टक्सार पिखुवा खोलाको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज
Capital Market

याम्बालिङ्ग र टक्सार पिखुवा खोलाको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ ।  याम्बालिङ्ग हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो । याम्बालिङ्गको सेयर ‘वाईएमएचएल’ र टक्सार पिखुवा खोलाको ‘टीपीकेएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।  

धमाधम आइपीओ आउँदै, टक्सार पिखुवा हाइड्रोपावरले पायो निष्कासनको अनुमति
Capital Market

धमाधम आइपीओ आउँदै, टक्सार पिखुवा हाइड्रोपावरले पायो निष्कासनको अनुमति

काठमाण्डौ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट आजै अनुमति पाएको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.