बुधबार, भाद्र २५,२०८२ 04:43:08
  • बुधबार, भाद्र २५,२०८२ 04:43:08
Global IME Bank Limited

दोर्दी खोला जलविद्युतको ८४.१२ लाख कित्ता सेयरको लक इन अवधि समाप्त

Hyundai Nepal
दोर्दी खोला जलविद्युतको ८४.१२ लाख कित्ता सेयरको लक इन अवधि समाप्त

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको लक इन समयावधि समाप्त भएको छ । कम्पनीको कुल ८४ लाख १२ हजार ९६० कित्ता सेयरको लक इन अवधि असार ७ गते समाप्त भएको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त भएको छ ।  

लक इन अवधि खुलेको कुल सेयरमा ७५ लाख ९० हजार ६७५ सय कित्ता संस्थापक सेयर, आयोजना क्षेत्रका स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको ७ लाख ५६ हजार ४२० सय कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ६५ हजार ८६५ कित्ता रहेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.