सोमबार, बैशाख ७,२०८३ 09:10:18
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 09:10:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इलाममा सन नेपाल लाइफको दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न

Bizshala
इलाममा सन नेपाल लाइफको दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो देशव्यापी वृक्षारोपण पहललाई निरन्तरता दिदै इलाम नगरपालिकामा दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

यस अभियानअन्तर्गत आज ५०० आरू र ५०० नासपाती गरी १ हजार फलफूलका बिरुवा रोपेर हरियाली अभियानलाई इलाममा औपचारिक रूपमा अघि बढाइएको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कार्यक्रममा कम्पनीका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कबी फुयाँल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, कोशी प्रदेश प्रमुख तुलसीनाथ पौडेल तथा प्रदेशका विभिन्न शाखाका शाखा प्रमुखहरु उपस्थित थिए।

त्यस्तै सोहि कार्यक्रममा लुम्बिनी वर्ल्ड पीस फोरमको तर्फबाट वृक्षारोपण अभियानको अभियन्ता बासु गौतम र  इलाम नगरपालिकाको तर्फबाट मेयर केदार थापा र  विभिन्न वडा बाट नुतन देब दुलाल (अध्यक्षः वार्ड न ४), दुर्गा मदन श्रेष्ठ (सदस्यः वार्ड न ६), दल मान तामाङ्ग (अध्यक्षः वार्ड न ६), ओम नाथ प्रधान (अध्यक्षः वार्ड न १०), पारस मणि काफ्ले (सदस्यः वार्ड न ४) र कृषि प्राविधिक उपेन्द्र नेपालको उपस्थिति रहेको थियो।      

CG Motors
Garima Development Bank
IME remit

सन नेपाल लाइफ इन्स्योरेन्सले सामुदायिक दिगोपन, सामाजिक जिम्मेवारी र वातावरणीय सन्तुलनलाई आफ्नो संस्थागत दर्शनको मुख्य आधार मानेर यस्ता कार्यक्रमलाई निरन्तर रूपमा देशभर विस्तार गर्दै आएको छ।

हालै, सन नेपाल लाइफले देशभर १४८ शाखा तथा उप–शाखाबाट जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.