च्याट जीपीटीले पनि ‘डिपल एस०७’लाई राम्रो गाडी भनेको छ: विष्णु अग्रवाल
काठमाण्डौ । एमए डब्ल्यू वृद्धि अटोकर्प प्रालिका प्रमुख विष्णुकुमार अग्रवालले नेपाली इभी बजारमा केही समयअघि भित्रिएको चांगनको सब–ब्राण्ड ‘डिपल एस०७’को मोटर पावर घटाएर भित्र्याइएको स्वीकार गरेका छन् । उनले मोटरपावर घटाउँदैमा गाडीको परफरमेन्स कम नहुने अनौठो दाबी समेत गरेका छन् । डिपलको इभी नेपाल भित्र्याउँदा भएका छलछाम र गडबडीको विषयमा बिजशालामा समाचार प्रकाशन...