शुक्रबार, असार १२,२०८३ 07:52:54
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 07:52:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एमए डब्लूविरुद्ध तथ्यहीन समाचार प्रकाशन प्रसारण नगर्न अदालतको आदेश

Laxmi Sunrise Bank Limited
एमए डब्लूविरुद्ध तथ्यहीन समाचार प्रकाशन प्रसारण नगर्न अदालतको आदेश

काठमाण्डौ । अटो व्यवसायी तथा उद्योगी सञ्चालक विष्णु अग्रवालविरुद्ध तथ्यहीन समाचार सामाग्री प्रकाशन नगर्न अदालतले आदेश दिएको छ । 

काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको नेपालको एकल इजलासले एम.ए. डब्लू वृद्धिको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिएको हो । यस्तै, विपक्षीको रुपमा मुद्दा दायर गरिएका विजनेश नेपाल इन्भेष्टमेन्ट प्रा.लि.को नाममा १५ दिने म्याद सूचना समेत जारी गरिएको अदालतको आदेशमा उल्लेख छ । 

New Office
CG Motors
Garima Development Bank

अदालतले विपक्षी विजनेश नेपाल इन्भेष्टमेन्ट प्रा.लि.ले सेरेस लगायतका गाडीहरुको विषयमा भ्रमपूर्ण समाचारहरु प्रकाशन र प्रसारण गरेको भन्दै निवेदक एमए डब्लू वृद्धिको विरुद्ध हुने गरी अप्रमाणित र सत्यतथ्यमा आधारि नभएको समाचार अब आफ्नो वेबसाइट, अनलाइन तथा अन्य माध्यमबाट प्रकाशन, प्रसारण नगर्नु नगराउनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै, अल्पकालीन आदेशलाई निरन्तरता दिने या नदिने भन्ने विषयमा छलफल आवश्यक भएको भन्दै दुवै पक्षलाई अदालतले जेठ २८ गतेका लागि पेशी तोकी सो दिन उपस्थित हुन समेत आदेश दिएको छ ।  

अदालतले दिएको आदेश यस्तो छः

अदालतको आदेशको विषयमा विपक्षी बनाइएको सो मिडियाको तर्फबाट कुनै प्रतिक्रिया प्राप्त भइसकेको छैन ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.