Capital Market

सर्वोत्तम सिमेन्टका अध्यक्षको दाबी–‘बोनस र हकप्रद थर्ड क्लास कम्पनीले मात्र दिने हो’

काठमाण्डौ । देशमै पहिलोपटक बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गरी सर्वसाधारणलाई ३६० रुपैयाँ ९० पैसा प्रतिकित्तामा बिक्री गरेको सर्वोत्तम सिमेन्ट लिमीटेडका अध्यक्ष विष्णु न्यौपानेले थर्ड क्लास कम्पनीले मात्र बोनस सेयरमा जोड गर्ने गरेका दाबी गरेका छन् ।  सर्वसाधारणका लागि निश्कासन गरिएको प्रिमियम मूल्यको आईपीओ बाँडफाँडका क्रममा आफ्नो कम्पनीले बोनस सेयर र हकप्रद नदिने...