पोखरामा ‘पल्सर आरपीएम’को रौनक ३ हजारभन्दा बढी युवा सहभागी
काठमाण्डौ । बजाज पल्सरको युवामुखी प्लेटफर्म ‘पल्सर आरपीएम’को पोखरा संस्करणमा ३ हजारभन्दा बढीको सहभागिता भएको छ ।अक्टोबर ३१ मा पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजित कार्यक्रममा मोटरसाइकल स्टन्टसँगै क्यालिस्थेनिक्स, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ग्राफिटी तथा विभिन्न अन्तरक्रियात्मक गतिविधि सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।मौसम प्रतिकूलता र रंगशाला...

