सरकारले गर्यो यी ९ कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
काठमाण्डौ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मेवारी समयमै पूरा नगर्ने नौवटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ।कार्यालयले विभिन्न निकायबाट प्राप्त विवरणको आधारमा ती कम्पनीहरूलाई लिखित स्पष्टीकरण पेश गर्न सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र निर्देशन दिएको छ। यस प्रक्रियाले कम्पनीहरूले आफ्नो पक्ष...

