बीएलडीसी सिलिङ फ्यानलगायत सीजीका नयाँ मोडलका फ्यानहरु बजारमा, ४३%सम्म विद्युत बचत
काठमाण्डौ । चौधरी ग्रुपअन्तर्गत सीजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे पहिलो पटक बीएलडीसी सिलिङ फ्यानका साथै अन्य फ्यानहरु नेपाली बजारमा ल्याएको छ ।‘स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडे’भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ फ्यानले परम्परागत फ्यानभन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत बचत गर्ने कम्पनीले दाबी गरेको छ । यो फ्यान पर्फर्मेन्समा कमी नआउने...