मंगलवार, असार ३,२०८२ 07:12:28
  • मंगलवार, असार ३,२०८२ 07:12:28
Global IME Bank Limited

बीएलडीसी सिलिङ फ्यानलगायत सीजीका नयाँ मोडलका फ्यानहरु बजारमा, ४३%सम्म विद्युत बचत

Hyundai Nepal
बीएलडीसी सिलिङ फ्यानलगायत सीजीका नयाँ मोडलका फ्यानहरु बजारमा, ४३%सम्म विद्युत बचत
Nabil Bank Limited

काठमाण्डौ । चौधरी ग्रुपअन्तर्गत सीजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे पहिलो पटक बीएलडीसी सिलिङ फ्यानका साथै अन्य फ्यानहरु नेपाली बजारमा ल्याएको छ ।

‘स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडे’भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ फ्यानले परम्परागत फ्यानभन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत बचत गर्ने कम्पनीले दाबी गरेको छ । यो फ्यान पर्फर्मेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।  

उक्त सिलिङ फ्यान नेपालका लागि पहिलो ओईएम ब्राण्ड जसमा बीएलडीसी टेक्नेलोजी रहेको छ । साथै, रोबस्ट र रिलायबल बीएलडीसी मोटर भएको हुनाले बजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको कम्पनीले दाबी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो फ्यान ११० देखि २८० बीचको कुनै पनि भोल्टमा पनि तिव्र गतिमै घुम्न सक्छ ।  

रिमोटको सुबिधायुक्त यो सिलिङ फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ वर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको छ ।  

नेपालमा चौधरी ग्रुपले सीजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटहरु मार्फत वितरण गदै आईरहेको छ ।

त्यस्तै सीजीले बिभिन्न डिजाईन र मोडलमा अरु पनि थुप्रै नयां सिलिङ, स्ट्याड, टेबल, वाल र एग्जस्ट फ्यानहरु ल्याएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.