सोमबार, पुष ८,२०८१ 06:47:29
IME remit
  • सोमबार, पुष ८,२०८१ 06:47:29
IME remit
Global IME Bank Limited

बीएलडीसी सिलिङ फ्यानलगायत सीजीका नयाँ मोडलका फ्यानहरु बजारमा, ४३%सम्म विद्युत बचत

Hyundai Nepal
बीएलडीसी सिलिङ फ्यानलगायत सीजीका नयाँ मोडलका फ्यानहरु बजारमा, ४३%सम्म विद्युत बचत
Nabil Bank Limited

काठमाण्डौ । चौधरी ग्रुपअन्तर्गत सीजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे पहिलो पटक बीएलडीसी सिलिङ फ्यानका साथै अन्य फ्यानहरु नेपाली बजारमा ल्याएको छ ।

‘स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडे’भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ फ्यानले परम्परागत फ्यानभन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत बचत गर्ने कम्पनीले दाबी गरेको छ । यो फ्यान पर्फर्मेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।  

उक्त सिलिङ फ्यान नेपालका लागि पहिलो ओईएम ब्राण्ड जसमा बीएलडीसी टेक्नेलोजी रहेको छ । साथै, रोबस्ट र रिलायबल बीएलडीसी मोटर भएको हुनाले बजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको कम्पनीले दाबी गरेको छ ।  

Bizshala
Shivam Cement
CG Motors

यो फ्यान ११० देखि २८० बीचको कुनै पनि भोल्टमा पनि तिव्र गतिमै घुम्न सक्छ ।  

रिमोटको सुबिधायुक्त यो सिलिङ फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ वर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको छ ।  

नेपालमा चौधरी ग्रुपले सीजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटहरु मार्फत वितरण गदै आईरहेको छ ।

त्यस्तै सीजीले बिभिन्न डिजाईन र मोडलमा अरु पनि थुप्रै नयां सिलिङ, स्ट्याड, टेबल, वाल र एग्जस्ट फ्यानहरु ल्याएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.