बन्चरेडाँडा जाने सडकमा पहिरो, फोहोर बोकेका गाडी बाटोमै रोकिए
काठमाण्डौ । अविरल वर्षाका कारण पहिरो खसेर बन्चरेडाँडा ल्यान्डफिल साइट जाने सडक अवरुद्ध भएपछि काठमाण्डौ उपत्यकाको फोहोर ढुवानी प्रभावित भएको छ।सडक अवरुद्ध हुँदा उपत्यकाबाट फोहोर लिएर बन्चरेडाँडातर्फ गएका गाडी गन्तव्यमा पुग्न नसकी बीच बाटोमै रोकिएका छन्। यसले काठमाण्डौको नियमित फोहोर व्यवस्थापनमा समस्या सिर्जना भएको छ।निरन्तरको वर्षासँगै सडकखण्डमा पहिरो खसेपछि फोहोर...

