शुक्रबार, असार २६,२०८३ 05:12:27
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 05:12:27
विश्व विजेता ब्राजिल र ‘डार्क हर्स’ जापान आज भिड्दै, कसको जित्ने सम्भावना कति ?
NEWS

विश्व विजेता ब्राजिल र ‘डार्क हर्स’ जापान आज भिड्दै, कसको जित्ने सम्भावना कति ?

काठमाण्डौ। पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६ को नकआउट चरणमा सोमबार एसियाली फुटबलको शक्तिशाली टोली जापानसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको ह्युस्टनमा हुने राउन्ड अफ ३२ को यस खेललाई ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा टोलीको पहिलो वास्तविक परीक्षा मानिएको छ।ब्राजिल समूह ‘सी’को विजेताका रूपमा नकआउट चरणमा पुगेको हो। सुरुआती खेलमा...

ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्षभन्दा बढी जेल सजाय
विश्व अर्थतन्त्र

ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्षभन्दा बढी जेल सजाय

काठमाण्डौ । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई सैनिक विद्रोहको योजना बनाएको अभियोगमा २७ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको छ । ब्राजिलको सर्वोच्च अदालतका पाँच न्यायाधीशको प्यानलले उनलाई दोषी ठहर गरेको केही घण्टापछि नै यो सजायको घोषणा गरेको हो ।

ब्राजिलमा घोडाको रगत खुवाएर उत्पादन गरिन्छ करोडौं लामखुट्टे , के होला कारण ?
OTHERS

ब्राजिलमा घोडाको रगत खुवाएर उत्पादन गरिन्छ करोडौं लामखुट्टे , के होला कारण ?

काठमाण्डौ । ब्राजिलको कुरिटिबा सहरमा एउटा यस्तो कारखाना छ, जसको बारेमा सुनेपछि मानिसलाई विश्वास गर्न गाह्रो हुन्छ । यो कारखानाले लामखुट्टे उत्पादन गर्छ। यो कारखानामा करोडौं लामखुट्टे तयार भइरहेका छन् । यहाँ हरेक हप्ता करिब १० करोड लामखुट्टेको अण्डा उत्पादन हुने गरेको छ ।यी लामखुट्टेलाई एकदमै सावधानीपूर्वक पालिन्छ। यी लामखुट्टेले सकेसम्म धेरै अण्डा दिन्छन् भन्ने...

ब्राजिलले अमेरिकी प्राविधिक कम्पनीहरूलाई निशाना बनाएको ट्रम्पको आरोप, ५०% ट्यारिफको चेतावनी
विश्व अर्थतन्त्र

ब्राजिलले अमेरिकी प्राविधिक कम्पनीहरूलाई निशाना बनाएको ट्रम्पको आरोप, ५०% ट्यारिफको चेतावनी

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि ब्राजिलमा ५० प्रतिशत कर लगाउने घोषणा गरेका छन् । यस सम्बन्धमा उनले ट्रुथ सोसलमा पत्र पनि सेयर गरेका छन् । उक्त पत्रमा ट्रम्पले ब्राजिलले अमेरिकी टेक कम्पनीहरुमाथि ‘आक्रमण’ गरेको आरोप लगाएका छन् ।ट्रम्पले ब्राजिल सरकारले पूर्व राष्ट्रपति जायर बोल्सोनारोको ‘जासुसी’ गरेको आरोप पनि लगाएका छन् । उल्लेखनीय छ कि...

भारतबाट मिसाइल किन्ने योजनाबाट पछि हट्यो ब्राजिल, अब इटलीबाट खरिद गर्ने तयारी
विश्व अर्थतन्त्र

भारतबाट मिसाइल किन्ने योजनाबाट पछि हट्यो ब्राजिल, अब इटलीबाट खरिद गर्ने तयारी

काठमाण्डौ । ब्राजिलले भारतसँग हवाई प्रतिरक्षा प्रणाली खरिदका लागि भइरहेको वार्ता स्थगित गरेको छ । जुलाई ८ मा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दक्षिण अमेरिकी देशको सर्वोच्च नागरिक सम्मान प्रदान गरेकै बेला यस्तो खबर बाहिरिएको हो ।  यतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्राजिलको राजकीय भ्रमणमा छन् । यो ५७...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.