गोलको खुसी मनाउँदा सुरुङमा खसे ब्राजिलियन फुटबलर, गोल नै भयो रद्द
काठमाण्डौ । ब्राजिलको शीर्ष डिभिजन फुटबलअन्तर्गत शनिबार भएको खेलमा गोलको खुसी मनाउने क्रममा कोरिटिबाका डिफेन्डर ज्यासी विज्ञापन बोर्ड नाघेर खुला सुरुङमा खसेका छन्।कोरिटिबाले चापेकोएन्सेसँग घरेलु मैदानमा खेलेको खेलको पहिलो हाफमा ज्यासीले बललाई जाली चुमाएपछि आफ्नो टोली २–० ले अघि बढेको ठाने। त्यसपछि उनी खुसी मनाउँदै मैदानको छेउमा रहेको विज्ञापन बोर्ड नाघ्ने क्रममा...

