बुद्ध एयरले कोलकत्तामा साताको ४ दिन उडान गर्ने
काठमाण्डौ । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारतको कोलकत्तामा अब सातामा चार दिन उडान गर्ने भएको छ । बुद्ध एयरले नयाँ तालिका सार्वजनिक गर्दै उडान थप गरेको हो ।
TRENDING
काठमाण्डौ । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारतको कोलकत्तामा अब सातामा चार दिन उडान गर्ने भएको छ । बुद्ध एयरले नयाँ तालिका सार्वजनिक गर्दै उडान थप गरेको हो ।
काठमाण्डौ । आन्तरिक हवाई उडान कम्पनी बुद्ध एयरले आजका सम्पूर्ण उडानहरु रद्द भएको जनाएको छ । बुद्ध एयरले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । साथै, कम्पनीले रिसेड्युल तथा रिफण्डका लागि इमेलमार्फत सम्पर्क गर्न आग्रह गरेको छ । यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ ।
काठमाण्डौ । बुद्ध एयरको ७२ सिटे जहाजले काठमाण्डौ–भरतपुर परीक्षण उडान गरेको छ। काठमाण्डौबाट उडेको एटिआर–७२ जहाज बिहिबार बिहान ९ः३४ बजे भरतपुर विमानस्थलमा अवतरण भएको हो । धावनमार्ग छोटो भएका कारण यहाँ बुद्धले ४७ सिटे (एटिआर ४२) जहाजबाट उडान गर्दै आएको थियो। बुद्ध एयरसँग ४२ सिटका जहाज २ वटा छन्। तीमध्ये एउटा सेप्टेम्बर पछि चलाउन मिल्दैन। त्यसपछि पनि उडानलाई नियमित बनाउन...
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ ।आईसीएफसी र बुद्ध एयरबीच भएको सम्झौतामा आईसीएफसीका ग्राहकलाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिइने भएको छ ।
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने भएका छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरे ।
काठमाण्डौ । स्वदेशी एयरलाइन्स कम्पनीहरुले राष्ट्रिय विपतमा परेर स्थलमार्गहरु अस्तव्यस्त भएको समयमै आन्तरिक गन्तव्यहरुको भाडादरमा मच्चाएको लूटधन्दा तीन दिनका लागि स्थगित गर्ने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसम्मको दवाबपछि बाढीपहिरोबाट समस्या ग्रस्त बनेका यात्रुहरुलाई सामान्य अवस्थाको तुलनामा...
काठमाण्डौ । दण्डहीनता मौलाएको र कानून तथा व्यवस्था कार्यान्वयनको जिम्मा लिएर बसेकाहरु बेमतलबी भएको समयमा देशका नागरिक कसरी लुटिन्छन् भन्ने एउटा उदाहरण बाढीपहिरोपछि आएको राष्ट्रिय विपतका बेला नेपालका एयरलाइन्स कम्पनीहरुले प्रस्तुत गरेका छन् । बाढीपहिरोका कारण स्थलमार्गबाट देशका अन्य क्षेत्रलाई काठमाण्डौसँग जोड्ने सञ्जाल अवरुद्ध बनेपछि विभिन्न गन्तव्यमा पुग्न...
काठमाण्डौ । नेपाल एसबिआई बैंक र बुद्ध एयर प्रालिबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी एयर टिकटमा ८ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडार र बुद्ध एयरका...
काठमाण्डौ । बुद्ध एयरको जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चिप्लिएको छ । काठमाण्डौबाट बिहिबार राति साढे ९ बजे उडान भरेको बुद्ध एयरको जहाज विमानस्थलको रनवेबाट ४/५ मिटर चिप्लिएर धावनमार्गमा पुगेको हो ।जहाजको चक्काले माटो छोएको छ । विमानमा सवार ५९ जना यात्रु सुरक्षित रहेको विमानस्थल प्रशासनले जनाएको छ । घटनाका कारण विमानस्थलको हवाई उडान ठप्प भएको छ...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.