चीन–नेपाल ब्याट्री व्यापारमा नयाँ मोड, निर्माता र आयातकर्ताबीच प्रत्यक्ष भेट
काठमाण्डौ । नेपालमा ब्याट्रीको प्रयोग र आयात तीव्र रूपमा बढिरहेका बेला चीनका ब्याट्री निर्माता कम्पनीका प्रतिनिधि र नेपाली आयातकर्ता तथा व्यवसायीबीच प्रत्यक्ष भेटघाट तथा व्यावसायिक छलफल सुरु भएको छ ।ललितपुरस्थित एन्जल ट्रेड सेन्टरको कार्यालयमा अगस्ट २३ देखि २६, २०२६ सम्म सञ्चालन हुने कार्यक्रममा चीनबाट आएका ब्याट्री निर्माता कम्पनीका प्रतिनिधि र नेपालका विभिन्न...

