पूँजीगत खर्च ३२.२४% मात्रै, राजश्व संकलनको कस्तो छ अवस्था ?
काठमाण्डौ । चालु आर्थिक वर्ष सकिन ३ महिना मात्रै बाँकी रहँदा देशको पूँजीगत खर्च भने निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास(चैत महिनासम्म) पूँजीगत खर्च ३२.२४ प्रतिशत रहेको छ । सरकारले चालु आर्थिक वर्षका लागि पूँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये चैत मसान्तसम्ममा ९७...