सीजीले ल्यायो निःशुल्क एसी सर्भिस क्याम्प अफर, नयाँ खरिद गर्दा २०% छुट
काठमाण्डौ । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प २०८० घोषणा गरेको छ । यस क्याम्पमा एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्नु परेमा टोल फ्रीफोन नं १६६००१०२२११ व ०१५९७०१२२ मा फोन गरि वा इमेलमार्फत सेवा अपोइन्टमेन्टको लागि बुक गर्न सकिने कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत मर्मत सेवाशुल्क नलाग्ने, स्पेयर...