चार्जिङ केबल बिग्रिएर हैरान हुनुहुन्छ ? यी कुरामा ध्यान दिए टिक्छ लामो समय
काठटमाण्डौ । स्मार्टफोन चार्जिङ केबलहरू हाम्रो दैनिक जीवनमा अत्यन्तै आवश्यक भए पनि यसको सुरक्षामा प्रायः सबैभन्दा कम ध्यान दिइने गरिन्छ। तर, यिनीहरू बिग्रिँदा हामी आकस्मिक रूपमा समस्यामा पर्छौं। विज्ञहरूको भनाइअनुसार, धेरैजसो मानिसहरूले केबल प्रयोग गर्ने तरिकामा गरेका सामान्य गल्तीहरू नै यसको मुख्य कारण हुने गरेको छ।चार्जिङ केबलहरू कसरी बेरिन्छ भन्ने कुरा मुख्य...

