सिरहाको बरियारपट्टीमा छोटी भन्सार कार्यालय हटाइएपछि स्थानीय आन्दोलित
काठमाण्डौं । बरियारपट्टी स्थित छोटी भन्सार कार्यालय पुनः सञ्चालनको माग गर्दै स्थानीय र व्यापारीहरू आन्दोलनमा उत्रिएका छन्।नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीयस्तरमा विरोध शुरु भएको हो।

